आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

उद्देश्य

किसानले उत्पादन गरेका कृषि उपजहरुको उत्पादन, भण्डारण र बजारीकरण गर्ने जसले उनीहरुको आय आर्जनमा वृद्धि गर्नेछ । कृषि क्षेत्रमा परम्परादेखिका असल अभ्यासहरूलाई बढावा दिइनेछ । कृषिमा देखा परेका नयाँ प्रविधिहरुको विकाससमेत गर्दै लगिनेछ । यसले वातावरणको संरक्षण गर्दै पारिस्थितिक प्रणालीहरुको संरक्षण गर्न र जैविक विविधता कायम राख्न मद्दत गर्दछ।

 

लक्ष्य

कृषि पेशालाई सम्मानित र मर्यादित बनाई मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने राष्ट्रिय खाद्य बैंकको लक्ष्य रहेको छ । बैंकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानहरु सञ्चालन गर्नेछ । यसका लागि बैंकले कृषि उत्पादन, सुरक्षित भण्डारण, बिक्री वितरण, अनुसन्धान लगायतका काम गर्नेछ ।

मिशन

खाद्य बैंकले प्रत्येक व्यक्तिको लागि पर्याप्त र किफायती खाद्यान्न उत्पादन गर्ने र सो बाट किसानले उचित आम्दानी गर्ने वातावरण सिर्जना गर्नेछ । किसान, कृषि समूह, समुदाय र निजी क्षेत्रसँगको समन्वय सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक रूपमा सुरक्षित वातावरण तयार गर्नका लागि बैंकले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

 

दर्शन

बैंकले राष्ट्रिय स्तरमा वातावरणीयमैत्री, दिगो तथा पौष्टिक खाना/आहार उपलब्ध गराउनेछ । यसले कृषि उत्पादन र दिगो खाद्य प्रणालीमा सुधार गर्नेछ।

 

ताजा समाचार

सल्लाह चाहनुहुन्छ वा के खोज्दै हुनुहुन्छ ?

किसान र तिनका परिवारहरूलाई उनीहरूको स्थानीय सुरक्षित कृषकहरूमा सुरक्षित गर्दै पारिवारिक आहारको विविधता र विस्तारित पोषण मूल्यमा योगदान दिँदै। विविधीकरणमा योगदान र पारिवारिक आहारको पोषण मूल्यलाई सुरक्षित गर्दै।

images

ग्राहकको भनाइ

गतिविधि

images

भोजपुर जिल्लामा शाखा सम्पर्क कार्यालयको सुभारम्भ

भोजपुर जिल्लामा शाखा सम्पर्क कार्यालयको सुभारम्भ

भोजपुर जिल्ला सदरमुकाम भोजपुरमा राष्ट्रिय खाध्य बैंकको बिधिवत रुपमा आज...

थप पढ्नुहोस्
images

खोटाङ जिल्लामा शाखा सम्पर्क कार्यालयको सुभारम्भ

खोटाङ जिल्लामा शाखा सम्पर्क कार्यालयको सुभारम्भ

खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा राष्ट्रिय खाध्य बैंकको बिधिवत रुपमा&nb...

थप पढ्नुहोस्
images

कोशी प्रदेशका माननीय सदस्य बिनोद बन्तवा राई ज्युल...

कोशी प्रदेशका माननीय सदस्य बिनोद बन्तवा राई ज्युल...

नेपाली काँग्रेसका सभापति तथा कोशी प्रदेशका माननीय सभासद बिनाेद बान्तवा...

थप पढ्नुहोस्
images

माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलि...

माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलि...

राष्ट्रिय खाद्य बैंक लि. द्वारा सन्चालित RKB Mart लाेकन्थलि, भक्तपुरमा...

थप पढ्नुहोस्

भिडियो

images

राष्ट्रिय खाद्या बैंक हाम्रो कुनै पनि शाखाबाट बैंक

किसान र तिनका परिवारहरूलाई उनीहरूको स्थानीय सुरक्षित किसानहरूमा सुरक्षित गर्दै पारिवारिक आहारको विविधता र बढ्दो पौष्टिक मूल्यमा योगदान पुर्‍याउँदै किसान र उनीहरूका परिवारहरूलाई सुरक्षित पारिवारिक आहारको विविधीकरण र बढ्दो पोषण मूल्यमा योगदान पुर्‍याउँदै।

Mobile
Agriculture
Branches