आवेदन फारम

आइपियोमा जाँदै राष्ट्रिय खाद्य बैंक

  • Rastriya khadya bank
  • २०८० भदौ ८
आइपियोमा जाँदै राष्ट्रिय खाद्य बैंक

काठमाडौं, भदौ ७- दुई अर्ब लगानीमा शुभारम्भ भएको राष्ट्रिय खाद्य बैंकले आवश्यक मापदण्ड पूरा गरी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको बैंकले प्रमोटर सेयर खरिद गरि अपनत्व लिन इच्छुकहरुलाई नयाँ बानेश्वरको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । ‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ हाम्रोसंचार डटकमसँग कुरा गर्दै  अध्यक्ष शङ्करनाथ उप्रतीले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’ More...

सम्बन्धित पोस्टहरू