आवेदन फारम

बैंकका पदाधिकारीद्वारा सभामुख घिमिरेसंग भेट

  • Rastriya khadya bank
  • २०८० असोज २१
बैंकका पदाधिकारीद्वारा सभामुख घिमिरेसंग भेट

राष्ट्रिय खाद्य बैंक लिमिटेडका केन्द्रीय पदाधिकारीहरुले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमीरेलाई उनकै निवास वालुवाटारमा भेट गरि बैंकको पछिल्लो अवस्था र गतिविधिबारे जानकारी गराएका छन् ।  News Link

सम्बन्धित पोस्टहरू