आवेदन फारम

राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न !!

  • Rastriya khadya bank
  • २०८० माघ २३
राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न !!

“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा ललितपुरको शंखमुलस्थित एल दरबारमा एक समारोहबीच साधारण सभा सम्पन्न भएको हो । उक्त्त कार्यक्रममा शुभकामना मन्तव्य दिंदै ‘यहाँहरुले गरेको काम सह्रानिय छ । यस खाद्य बैंक लिमिटेडले कृषि उपजको उत्पादन तथा व्यापार प्रवर्धनमा सहयोग गर्ने विश्वास लिएको छु घिमिरेले भने । थप पढ्नुहोस्

सम्बन्धित पोस्टहरू