आवेदन फारम

सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ :सभामुख घिमिरे

  • Rastriya khadya bank
  • २०८० पुस २९
सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ :सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको भन्दै उनले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । थप पढ्नुहोस

सम्बन्धित पोस्टहरू