आवेदन फारम

उद्देश्य

किसानले उत्पादन गरेका कृषि उपजहरुको उत्पादन, भण्डारण र बजारीकरण गर्ने जसले उनीहरुको आय आर्जनमा वृद्धि गर्नेछ । कृषि क्षेत्रमा परम्परादेखिका असल अभ्यासहरूलाई बढावा दिइनेछ । कृषिमा देखा परेका नयाँ प्रविधिहरुको विकाससमेत गर्दै लगिनेछ । यसले वातावरणको संरक्षण गर्दै पारिस्थितिक प्रणालीहरुको संरक्षण गर्न र जैविक विविधता कायम राख्न मद्दत गर्दछ।

 

लक्ष्य

कृषि पेशालाई सम्मानित र मर्यादित बनाई मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने राष्ट्रिय खाद्य बैंकको लक्ष्य रहेको छ । बैंकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानहरु सञ्चालन गर्नेछ । यसका लागि बैंकले कृषि उत्पादन, सुरक्षित भण्डारण, बिक्री वितरण, अनुसन्धान लगायतका काम गर्नेछ ।

मिशन

खाद्य बैंकले प्रत्येक व्यक्तिको लागि पर्याप्त र किफायती खाद्यान्न उत्पादन गर्ने र सो बाट किसानले उचित आम्दानी गर्ने वातावरण सिर्जना गर्नेछ । किसान, कृषि समूह, समुदाय र निजी क्षेत्रसँगको समन्वय सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक रूपमा सुरक्षित वातावरण तयार गर्नका लागि बैंकले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

 

दर्शन

बैंकले राष्ट्रिय स्तरमा वातावरणीयमैत्री, दिगो तथा पौष्टिक खाना/आहार उपलब्ध गराउनेछ । यसले कृषि उत्पादन र दिगो खाद्य प्रणालीमा सुधार गर्नेछ।

 

ताजा समाचार

अभियानमा जोडिनुहोस ..

हामी किसान र आश्रित परिवारहरू कृषिकर्मबाट सहज जीविकोपार्जनका गर्न सक्छन भनेर काम गरिरहेका छौं । हाम्रा लक्ष्य तथा उद्धेश्यमा तपाँइ पनि सँगै काम गर्न चाहनुहुन्छ भने यो अभियानमा हार्दिक स्वागत छ ।

 

images

ग्राहकको भनाइ

गतिविधि

images

बेलवारी, मोरङमा भएको कार्यक्रम

बेलवारी, मोरङमा भएको कार्यक्रम

यहि मिति २०८०/११/०६ गते बेलवारी, मोरङमा भएको कार्यक्रममा प्रदेश कृषि सहकारी अध्यक्ष ज्यू लगायत जि...

थप पढ्नुहोस्
images

प्रदेश स्तरीय दाेश्राे महाेत्सव २०८०, उदयपुर गाईघा...

प्रदेश स्तरीय दाेश्राे महाेत्सव २०८०, उदयपुर गाईघा...

यहि मिति २०८०/११/०४ गते उदयपुर गाईघाटमा त्रियुगा उद्योग बाणिज्य संघ द्वारा आयोजित&...

थप पढ्नुहोस्
images

उदयपुर जिल्ला गाईघाटमा भएको राष्ट्रिय खाद्य बैंक ल...

उदयपुर जिल्ला गाईघाटमा भएको राष्ट्रिय खाद्य बैंक ल...

उदयपुर जिल्ला गाईघाटमा भएको राष्ट्रिय खाद्य बैंक लि. को अन्तरक्रिया कार्यक्रममा विस्तृत छलफल गर्द...

थप पढ्नुहोस्
images

राष्ट्रिय खाद्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय...

राष्ट्रिय खाद्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय...

राष्ट्रिय खाद्य बैंक लि. को केन्द्रीय कार्यालय जडीबुटी चोक भन्दा यता कोटेश्वर पट्टि (पश्चिम) मा र...

थप पढ्नुहोस्

भिडियो

images

राष्ट्रिय खाद्य बैंकः तपाँईको मोबाइलमा!

बैंकले गरिरहेका हरेक कृयाकलापका बारेमा जानकारी लिनका लागि हाम्रो मोबाइल एप्स अहिल्यै डाउनलोड गर्नुहोस । हाम्रा गतिविधिहरुका बारेमा Facebook, Instagram, Twitter, LinkedIn, YouTube, TikTok लगायतका सामाजिक सञ्जालमा जोडिएर हरक्षण सुसुचित रहनुहोस।

Mobile
Agriculture
Branches