यहि मिति २०८०/११/०४ गते उदयपुर गाईघाटमा त्रियुगा उद्योग बाणिज्य संघ द्वारा आयोजित प्रदेश स्तरीय दाेश्राे महाेत्सव २०८० मा राष्ट्रिय खाद्य बैंककाे स्टलमा बैंककाे गतिविधिका विषयमा जानकारी दिंदै बैंकका अध्यक्ष श्री शंकरनाथ उप्रेती ज्यू र सम्पर्क समन्वय प्रमुख श्री हरिकृष्ण दाहाल ज्यू |