आवेदन फारम

तेस्रो साधारणसभा पौष २७ मा सभामुख द्वारा समुदघाटन !

  • Rastriya khadya bank
  • २०८० पुस २९
तेस्रो साधारणसभा पौष २७ मा सभामुख द्वारा समुदघाटन !

राष्ट्रिय खाद्य बैक लिमिटेडको तेस्रो साधारण सभा पौष २७ मा सभामुख द्वारा भब्य रूपमा सयौं सेयर सदस्य बिचमा समुदघाटन हुने ।

पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार (पुस २७) हुने भएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित एल दरबार भेन्युमा एक समारोहबीच साधारण सभा गर्ने खाद्य्य बैंकका अध्यक्ष शंकर नाथ उप्रेतीले जानकारी दिए । थप पढ्नुहोस 

सम्बन्धित पोस्टहरू