राष्ट्रिय खाद्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको जडीबुटीमा सरेको छ
Rastriya khadya bank
२०८० माघ १
राष्ट्रिय खाद्य बैंक लि. को केन्द्रीय कार्यालय जडीबुटी चोक भन्दा यता कोटेश्वर पट्टि (पश्चिम) मा रहेको कामाख्या पेट्रोल पम्प भन्दा १०० मिटर पछाडि (एयरपोर्टको कम्पाउण्ड सँगै जोडिएको) पानी पँधेरो र गणेश मन्दिर नजिकै सरेको छ।