आवेदन फारम

परम्परागत ज्ञान र सीपको संरक्षण गर्दै खाद्य बैंक थप सामग्री !

  • Rastriya khadya bank
  • २०८० असोज ७
परम्परागत ज्ञान र सीपको संरक्षण गर्दै खाद्य बैंक थप सामग्री !

रैथाने बिउ बिजन र परम्परागत ज्ञान र सीप नासिदै लोपोन्मुख अवस्थामा पुगेको अवस्थामा राष्ट्रिय खाद्य बैंक लिमिटेडले त्यसको संरक्षण गर्ने भएको छ । हाल २२ जिल्लामा आफनो कार्यालय संचालन गरेर कार्य गर्दे आएको बैंकले पहाडी जिल्ला भोजपुरमा पनि कार्यालय स्थापना गरेको छ ।

सुधारिएको बिउ बिजनका नाममा गरिएको खेतीले किसानहरु मारमा पर्दै आई रहेको अवस्थामा रेथाने बिउ बिजनको संरक्षण गर्दै परम्परागत ज्ञान र सीपको संरक्षणका लागि भोजपुरमा पनि बैंक स्थापना भएको बैंकका केन्द्रिय अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो,.... READ MORE

सम्बन्धित पोस्टहरू