आवेदन फारम

भोजपुरमा खाद्य बैंकको स्थापना

  • Rastriya khadya bank
  • २०८० असोज ७
भोजपुरमा खाद्य बैंकको स्थापना

खाद्यन्न उत्पादन, भण्डारण तथा वितरणको उद्धेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथानेबालीको संरक्षण गर्ने भएको छ । पछिल्लो समयमा यहाँका पोषणयुक्त रैथानेबाली हराउदै गएकोले यस्ताबालीको संरक्षण गरिने भएको हो । भोजपुरका सबै स्थानीय तह, कृषक, कृषि सहकारी लगायतसँगको सहकार्यमा रैथानेबालीको विकास तथा संरक्षण गरिने पत्रकारसम्मेलनमार्फत बैंकका अध्यक्ष शंखरनाथ उप्रेतीले बताए । कृषिमा बाहिरबाट हुने आयत घटाएर प्राङ्गारिक उत्पादनमा जोड दिदै रैथानेबालीको संरक्षण गरिने अध्यक्ष उप्रेतीको भनाइ छ ।
‘‘हाम्रा मौलिक तथा परम्परागत रैथानेबाली लोप भइरहेका छन्’’अध्यक्ष उप्रेतीले भने... READ MORE

सम्बन्धित पोस्टहरू