आवेदन फारम

राष्ट्रिय खाद्य बैंकद्वारा लोकन्थलीमा‘ खाद्यान्न मार्ट’ सञ्चालन

  • Rastriya khadya bank
  • २०८० पुस २९
राष्ट्रिय खाद्य बैंकद्वारा लोकन्थलीमा‘ खाद्यान्न मार्ट’ सञ्चालन

राष्ट्रिय खाद्य बैंक लिमिटेडद्वारा लोकन्थलीमा सञ्चालन गरेको स्टोरमा ‘स्थाीयन उत्पादनका विविध खाद्यान्न स्टोर ‘आरके बि मार्ट’ थप व्यवस्थित गरेर सञ्चालनमा भै रहेको छ ।

सो मार्ट मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित, आँखा अस्पताल नजिक दिव्यश्वरी प्लानिङ्ग लोकन्थली (लौहकिल्थली) भक्तपुरमा रहेको छ यसअघि जडिबुटी तरकारी बजार पारी झोलुंगे पुल नजिकै रहेको सो मार्ट आइतबारदेखि नयाँ व्यवस्थापनका साथ दिव्यश्वरी प्लानिङ्गको सार्वजनिक वाटिका .(पार्क) अगाडि स्थापना गरिएको बैंकका प्रबन्ध निर्देशक रामशरण देउजाले बताएका छन् । थप पद्नुहोस

सम्बन्धित पोस्टहरू