आवेदन फारम

राष्ट्रिय खाद्य बैंकको काम देखेर लोभिए राष्ट्रिय तहका नेता

  • Rastriya khadya bank
  • २०८० साउन २५
राष्ट्रिय खाद्य बैंकको काम देखेर लोभिए राष्ट्रिय तहका नेता

राष्ट्रिय खाद्य बैंक लिमिटेडमा जोडिनेको संख्या दिनानुदिन बढ्न थालेको छ। रैथाने बालीको जगेर्ना गर्दै सनातनी खाद्य सामग्री उत्पादन र वितरण गर्दै आएको सो बैंकमा समाजमा प्रतिष्ठित ब्यक्तिहरुको आकर्षक बढ्दो छ।

कृषिमा आत्मनिर्भर बन्ने र पोषिलो खान्की खुवाएर नेपालीलाई हदैसम्मको निरोगी बनाउने उक्त बैंकको रणनीति छ। सो बैंकले अहिले तराई र पहाडमा जग्गा लिजमा लिएर बिषादीयुक्त खाद्यबस्तु उत्पादन र वितरण गर्दै आएको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए।

आम नगरिकको बैंक प्रतिको चासो बढेकै बेला विभिन्न राजनीति दलमा सकृय नेता कार्यकर्ता समेत बैंकमा जोडिएका छन् । हालसालै मात्र नेकपा थप पढ्नुहोस्...

सम्बन्धित पोस्टहरू