आवेदन फारम

कोशी प्रदेशका माननीय सदस्य बिनोद बन्तवा राई ज्युलाई RKBLमा स्वागत छ !

  • Rastriya khadya bank
  • २०८० भदौ १२
कोशी प्रदेशका माननीय सदस्य  बिनोद बन्तवा राई ज्युलाई RKBLमा स्वागत छ !

नेपाली काँग्रेसका सभापति तथा कोशी प्रदेशका माननीय सभासद बिनाेद बान्तवा राई ज्यू र नेपाली काँग्रेस भाेजपुरबाट महासमिति सदस्य तथा काेशि प्रदेश सदस्य निर्मला खड्का ज्यू लाई राष्ट्रिय खाद्य बैंकको सस्थापक शेयर सदस्यमा आवद्ध हुनु भएकाेमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौ |

सम्बन्धित पोस्टहरू