आवेदन फारम

बैंकको तेस्रो साधारण सभाको सूचना

  • Rastriya khadya bank
  • २०८० पुस २३
बैंकको तेस्रो साधारण सभाको सूचना

आदरणीय शेयरधनी ज्यू,
यस बैंकको तेस्रो साधारण सभा २०८०/०९/२७, १२:१५ बजे, यल दरबार भेन्यु, शंखमुल, ललितपुरमा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ | 
-राष्ट्रिय खाद्य बैंक लि.!

 

सम्बन्धित पोस्टहरू