आवेदन फारम

राष्ट्रिय खाद्य बैंक लि. र सुदुरपश्चिम विश्वविद्यालय बिच MOU पत्रमा हस्ताक्षर्

  • Rastriya khadya bank
  • २०८० पुस २९
राष्ट्रिय खाद्य बैंक लि. र सुदुरपश्चिम विश्वविद्यालय बिच MOU पत्रमा हस्ताक्षर्

राष्ट्रिय खाद्य बैंक लि. र सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय विच कृषि विज्ञान संकाय टिकापुरमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि अन्तर्गत कृषि अनुसन्धान कार्यक्रम सञ्चालन, वीजवृद्धी कार्यक्रम, वालीनालीको तरिका प्रदर्शन, उद्यम विकास र रोजगारी शृजनामा सहकार्य गर्दै अगाडी बढ्ने सम्बन्धमा MOU पत्रमा हस्ताक्षर् गर्नुहुँदै कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेती ज्यू र विश्वविद्यालयका कृषि संकायका डीन डा. विष्णु बिलास अधिकारी ज्यू।

सम्बन्धित पोस्टहरू