राष्ट्रिय खाद्य बैंक लि. ले हालसम्म गरेका कामहरुको जानकारी दिंदै आगामी दिनहरुमा अझ ससक्त ढंगले अगाडी बढ्नको लागि समीक्षा तथा छलफल कार्यक्रम संचालन गरेको थियो | कार्यक्रममा यस बैंकका संचालकहरु र मुख्य प्रमोटर शेयर सदस्य ज्यूहरुको उपस्थिति रहेको थियो |
छलफलका विषयहरु:-
शेयर संकलन तथा आइ पि ओ सम्बन्धी, संस्थागत सहकार्य गर्ने सम्बन्धमा र अन्य विविध विषयहरुमा छलफल सम्पन्न भयो|