आवेदन फारम

हुम्लामा, नयाँ शाखा कार्यालयको उद्घाटन

  • Rastriya khadya bank
  • २०७९ फाल्गुण ८
हुम्लामा, नयाँ शाखा कार्यालयको उद्घाटन

यहि मिति २०७९\1०\२८ गते देखी २०७९\११\०४ का दिन राष्ट्रिय खाद्य बैंक लिमिटेड हुम्ला शाखा अध्यक्ष श्री नेत्र भण्डारीको अध्यक्षतामा र राष्ट्रिय खाद्य बैंक लिमिटेडका केन्द्रीय अध्यक्ष श्री शंखर नाथ उप्रेती, कृषि बिज्ञ तथा कन्द्रिय सल्लाकार प्रो. डा. जिवनाथ धिताल ज्यूको बिशेष उपस्थितिमा रा. खा. बैं. लि. ले हुम्ला शाखाको उद्घाटन कार्यक्रम संचालन सम्पन्न भएको छ, सोहि कार्यक्रममा हुम्ला, सर्केगाउँ गाउँपालिकाका वडा सदस्य लगायत हुम्लाका स्थानीयहरुको सहभागी रहेको थियो | थप पद्नुहोस 

सम्बन्धित पोस्टहरू