बाग्मती प्रदेशका माननीय प्रेमभक्त महर्जन ज्यू खाद्य बैंकमा
Rastriya khadya bank
२०८० भदौ १२
बाग्मती प्रदेशका माननीय प्रेमभक्त महर्जन ज्यू ,राष्ट्रिय सहकारी बैकका अध्यक्ष के. बि उप्रेती ज्यू र किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेल ज्यूहरु यस राष्ट्रिय खाद्य बैंक लि. मा आवद्धता हुनु भएकोमा उहाँलाई हार्दिक स्वागत व्यक्त गर्दछौ |