आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलिया

  • Rastriya khadya bank
  • २०८० भदौ १२
माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलिया

राष्ट्रिय खाद्य बैंक लि. द्वारा सन्चालित RKB Mart लाेकन्थलि, भक्तपुरमा सन्चालित कृषि उपजहरु लाेकल/रैथाने, सेब फुड, अर्गानिक, स्वास्थ बर्दक, राेग प्रतिराेधात्मक क्षेमता भएका खानेकुराहरुकाे बारेमा नियमित रुपमा खाइ रहनु हुने, सम्मानिय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया ज्यू मार्टमा आएर निरिक्षण गरि हामीलाई हाैसला प्रदान गरिदिनु भएकाेमा राष्ट्रिय खाद्य बैंक लि. परिवारमा थप उत्साह बढेको छ।

सम्बन्धित पोस्टहरू