आवेदन फारम

झापा, गौरादहमा लगाईएको तेज्गोल्ड धानको कटान तथा भण्डारण सम्पन्न 

  • Rastriya khadya bank
  • २०७९ कार्तिक २०
झापा, गौरादहमा लगाईएको तेज्गोल्ड धानको कटान तथा भण्डारण सम्पन्न 

झापाको गौरादह – ७ मा स्थापित राष्ट्रिय खाद्य बैंकको पाईलोट प्रोजेक्ट को रुपमा संचालन भईरहेको धान खेति हरु मध्य , तेज्गोल्ड धान पनि परिक्षएंड को रुपमा लगायिएको थियो |

तेज्गोल्ड धान बिउ राखेको २२ देखि २५ दिन भित्र मा रोप्नुपर्छ , रोपेको ९५ देखि १०० दिन भित्रमा पाक्ने गर्दोरहेछ , यो धान लाई २ बालीको रुपमा लगाउन सकिने रहेछ ,पहिलो असार र दोश्रो चैते धान को रुपमा , तेज्गोल्ड धान को रोपेको बेर्ना (गांज ) पनि राम्रो आउदो रहेछ  तर बाला  पकिसक्दा पनि तेस्को नल हरियो र कडा हुदो रहेछ , धान कट्ठा को हिसाबमा चाही १ कट्ठा मा ४ मन सम्म फल्दो रहेछ भने भुस पनि लाग्दो रहेछ , धान भित्रायुने  काम अशोज अन्तिम तिर गरियो , त्यस १०३ मन धान बेचिएको थियो , भने अझै आदि जति तेज्गोल्ड धान काट्ने काम भईरहेको छ |

सम्बन्धित पोस्टहरू