आवेदन फारम

देश व्यापी रेडियो कार्यक्रम संचालन

  • Rastriya khadya bank
  • २०७९ साउन ८
देश व्यापी रेडियो कार्यक्रम संचालन

यस कार्यका लागि २०१० मा स्थापना भएको मिडिया स्कुलसँग सहकार्य गरी नेपालका सातवटै प्रदेशका रेडियो स्टेसनमा महिनामा दुई पटक कार्यक्रम प्रसारण हुने गरेको थियो । त्यसैगरी हाम्रो रेडियोमा प्रस्तुत हुने कार्यक्रम प्रदेश अनुसार बुदागत क्रममा राखीएको छ ।
१) प्रदेश नम्बर १ मा इस्टर्न स्टार एफएम ९३.२ मेगाहर्ज
२) प्रदेश नम्बर २ मा मिथिलाञ्चल एफएम १०८ मेगाहर्ज
३) प्रदेश नम्बर ३ मा रेडियो शैलङ्क, दोलखा ९२.७ मेगाहर्ज
४) प्रदेश नम्बर ४ मा रेडियो बाराही ९९.२ मेगाहर्ज
५) प्रदेश नम्बर ५ मा रेडियो स्वर्गधारी एफएम दाङ १०२.८ मेगाहर्ज
६) कर्णाली प्रदेश नम्बर ६ बाट रेडियो सुर्खेत ९०.२ मेगाहर्ज
७) रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज र कार्यक्रम प्रदेश नं ७ सुधुरपश्चिम धनगढीबाट  
     प्रसारण भएको थियो

सम्बन्धित पोस्टहरू