२० औं राष्ट्रिय धान दिवस एंवम माटोको नमुना संकलन अभियान-२०८०
Rastriya khadya bank
२०८० असार १९
राष्ट्रिय खाद्य बैंक लिमिटेड तथा मध्य नेपाल नगरपालिका वडा नं. ६ र ९ अन्तर्गत प्रस्तावित बाँग्रे-भोर्लेटार विकास अभियान समुह द्वारा आयोजित “२० औं राष्ट्रिय धान दिवस” एंवम माटोको नमुना संकलन अभियान-२०८० भव्यताका साथ सम्पन्न |