आवेदन फारम
स्थानीय सरकार तथा जिसस सल्लाहकार                                               मा.सह. प्रा.डा.हरिकृष्ण दाहाल

स्थानीय सरकार तथा जिसस सल्लाहकार मा.सह. प्रा.डा.हरिकृष्ण दाहाल

संचालक

स्थानीय सरकारका लागि समर्पित सामुदायिक नेता र दीर्घकालीन सल्लाहकार, जसले शासन र सामाजिक सेवामा चार दशकभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । विभिन्न संस्थाहरू, सहकारीहरू र प्रतिष्ठानहरूमार्फत मानवतावादी कार्यहरूमा सक्रिय रूपमा संलग्न रहनु भएको छ। उहाँको नेतृत्व कृषि र शैक्षिक क्षेत्रमा फैलिएको छ। हाल उहाँ राष्ट्रिय खाद्य बैंकका निर्देशकक रूपमा प्रमुख भूमिकामा कार्यरत हुनुहुन्छ।

  • 9842029949
  • dahalhk2025@gmail.com
  • Jadibuti, Kathmandu