आवेदन फारम
डा. कृष्णप्रसाद ओली

डा. कृष्णप्रसाद ओली

सल्लाहकार

नेशनल ट्रस्ट फर नेचर कन्जर्भेसनका अध्यक्ष, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, चीनको सिचुआन विश्वविद्यालयको सामाजिक विकास र पश्चिमी चीन विकास अध्ययन संकायका सहायक प्राध्यापक र चीनको सियान मिन्जु विश्वविद्यालयका विशिष्ट प्राध्यापक थिए। पूर्व क्षेत्रीय संयोजक, ICIMOD। उहाँलाई राष्ट्रिय खाद्या बैंक लिमिटेडको सल्लाहकार सदस्यको रूपमा हामीसँग राख्न पाउँदा हामी खुसी छौं।

  • 01-5906810
  • rastriyakhadyabank@gmail.com
  • New Baneshwor, Kathmandu, Nepal