राष्ट्रिय खाध्य बैंकका शेयर धनिका सन्ततीहरूलाई नेशनल मल्टिपल कलेज ललितपुर (www.nmcms.edu.np) मा आ. व. २०८३/०८४ का लागि मेडिकल ल्याव, रेडियोलोजी र फिजियो (तीन बर्षे) तर्फ २०/२० जनालाई सत प्रतिसत शिक्षण शुल्क छुट हुनेगरी छात्रबृत्ती उपलब्ध गराउने कलेज प्रशासनबाट जानकारी प्राप्त भएको हुँदा इच्छुक शेयर धनिका सन्ततीहरूले उल्लेखित कलेजमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
EN