आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल
सुप्रता आचार्य

सुप्रता आचार्य

आई. टि अधिकारी

कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेपछि उनी अहिले आईटी अधिकारीको रूपमा भर्ना भएकि छिन् । राष्ट्रिय खाद्य बैंक लिमिटेड द्वारा सञ्चालित विभिन्न परियोजनामा प्राविधिक सहयोग प्रदान गर्न उनी सक्रिय छिन् |