आवेदन फारम
प्रो. डा मोहन प्रसाद पन्थी

प्रो. डा मोहन प्रसाद पन्थी

वनस्पति विज्ञ

आफ्नो कार्यकारीको ३६ बर्ष उहाँले त्रि.वि.वि मा विताउनु भएको थियो | आफू त्रि.वि.वि मा भएको बेला बोटानीको प्रमुख भइ विद्यालयलाई सयोग पुर्याउनु भएको थियो | त्यसैगरी उहाँ त्यस विद्यालयको प्राशासनिक परिषद्को सदस्य पनि हुनुहुन्थियो | विचार धाराको धनि भएर नै होला त्रि.वि.वि बाट आफ्नो कार्यकारी समापन गर्नु भएको पन्थीले कृषिलाई विकाशको क्षेत्रमा लानको लागि उहाँ पनि यसै राष्ट्रिय खाद्य बैंकमा आवद्ध भइ आफुले गर्न सक्ने  र आफुले हासिल गरेको शिक्षा यसै कर्यलायोको मध्यमबाट सहयोग गरिराख्नु भएको छ | यस कार्यालमा उहाँ पनि विषयगत विज्ञको मध्यमबाट चिनिनुहुन्छ | आहिले हाल उहाँ Green Manure (Azolla) को प्रयोग धन खेतीमा कसरि गर्ने भन्ने बारेको परियोजनामा निरन्तरता लागिरख्नु भएको छ | त्यसैगरी उहाँ यस परियोजनाको प्रमुख पनि हो |