आवेदन फारम
प्रो.डा. जीव नाथ धिताल

प्रो.डा. जीव नाथ धिताल

कृषि पर्यटन विज्ञ

३५ वर्षा सम्म त्रि.वि.वि मा प्रोफेससोरमा आवद्ध  हुनुवएको थियो | उहाँले आफ्नो पढाई लाई निरन्तरता मात्र नदिइ आफुले जानेको ज्ञान पनि यसै विद्यालयको मार्फत विद्यार्थीलाई दिराख्नु भएको थियो | उहाँले कृषि पर्यटन विज्ञको PhD हासिल गर्ने क्रममा जापान जानुभएको थियो | त्यसैगरी आफू त्रि.वि.वि मा आवद्ध  हुनुभएको बेला उहाँले कृषि अर्थशास्त्र पढाउनु हुन्थियो | उहाँ शिक्षा विकाश तथा आनुसन्धानको कार्यकारी निर्देशक पनि हुनुहुन्थियो | पढाउने क्रमलाई समापन गरेपछि उहाँले कृषि विकासलाई आगाडी बढाउनुपर्छ भन्ने सोच राखेर , १० वर्षा देखि यस राष्ट्रिय खाद्य बैंकमा एक विषयगत विज्ञको मध्यमबाट परिचित हुनुहुन्छ  | त्यसैगरी उहाँ यस कार्यालयको कृषि विज्ञको प्रमुख पनि हुनुहुन्छ | प्रो.डा. जीव नाथ धिताल यस कार्यालयको कृषि विज्ञ मात्र नभएर उहाँ यस कार्यालयको  सेयर धारक पनि हो |

  • 01-5906810
  • rastriyakhadyabank@gmail.com
  • New Baneshwor, Kathmandu, Nepal