आवेदन फारम
छविलाल पाठक

छविलाल पाठक

परियोजना संयोजक, बर्दिया

लेखापालको रुपमा सुरु गरेका उहाले शाखा प्रबन्धकको रुपमा बढुवा भई नेपालका विभिन्न स्थानमा कृषि बैंकका ग्राहाकहरुलाई सेवा दिनु भएको छ ।कार्यालय व्यवस्थापन र लेखा लगायतका थुप्रै अनुभवका साथ उहाँले मुस्ताङ, स्याङ्जा, बर्दिया, कास्की जस्ता ग्रामीण क्षेत्रमा काम गरी नयाँ कर्मचारीलाई तालिम प्रदान गर्नु भएको छ र हाल यस राष्ट्रिय खाध्य बैंक, बर्दिया जिल्लाको परियोजना समन्वयकर्ताका रुपमा आवद्दहुनुहुन्छ ।

  • 9848036236
  • pathakchhabi12@gmail.com
  • Gulariya-3, Bardiya