आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल
बन्दना उप्रेती

बन्दना उप्रेती

कानूनी सल्लाहकार

वाणिज्य कानुनमा मास्टर्स डिग्री हाशिल गर्नुभएकोउप्रेती नेपाल बार काउन्सिल बाट लाइसेन्स प्राप्त अधिवक्ताहुनुहुन्छ। विभिन्न प्राज्ञिक अनुसन्धान तथाप्रकाशनहरु को अनुभव हाशिल गर्नु भएको उप्रेतीले सहायकअनुसन्धानकर्ता, कानून सल्लाहकार र शिक्षणसहायकको रुपमा पनि अनुभव लिईसक्नु भएको छ। हाल उहाँ राष्ट्रिय खाध्य बैंकको कानुनि सल्लाहकारको रुपमा आवद्दहुनुहुन्छ साथै खाद्य सुरक्षा, खाध्य सम्प्रभुता, खाध्य अधिकारको सुनिस्चितताको लागी पनि निरन्तर कार्यरत हुनुहुन्छ।