आवेदन फारम

राष्ट्रिय खाद्य बैंक लि. को अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Admin
  • २०७८ साउन १५
राष्ट्रिय खाद्य बैंक लि. को अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेमजा, १४ साउन
राष्ट्रिय खाद्य बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीको पोखरा २५ हेमजामा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पसु बिकास महाहाखाका ना.पा.स पुष्पा नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यmममा किसानले भोग्दै आएको समस्यको बारेमा छलफल गरिएको थियो । त्यस्तै राष्ट्रिय खाद्य बैंक लि.ले पोखराको लेखनाथ र पामेमा आफनो शाखा स्थपना गरेको छ । 
सस्थाका अध्यक्ष गंगाधर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब लिलामणी त्रिपाठीले गरेका थिए ।

सम्बन्धित पोस्टहरू