आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

वर्दिया, खैरीमा लगाईएको वासमती धानहरुको कटान तथा भण्डारण सम्पन्न

  • Rastriya khadya bank
  • २०७९ कार्तिक २१
वर्दिया, खैरीमा लगाईएको वासमती धानहरुको कटान तथा भण्डारण सम्पन्न

वर्दिया जिल्ला को खैरीमा लगाईएको सावा मन्सुली धान i r 100 8 धान, रिसर्च 16 17 मसिनो जात को धान, घ्यू पुरी बास्नादार धान, यामिनी मन्सुलि धान, हाइबिर्ड धान लगायत का धानहरु काट्ने तथा भित्र्याउने काम सम्पन्न गरियो मिति २०७९/०७/११ गते सम्पन्न भएको उक्त काम पछी सोहि खेतमा तोरी छर्ने कार्य पनि सम्पन्न भएको छ | गत वर्ष भन्दा यस वर्ष उत्पादनमा वृद्दि भएको छ र भण्डारणको काम सम्पन्न गरी चाडै नै बजारमा ल्याउने तयारी राष्ट्रिय खाद्य बैंक ले गरेको छ |वर्दिया जिल्ला को खैरीमा लगाईएको सावा मन्सुली धान i r 100 8 धान, रिसर्च 16 17 मसिनो जात को धान, घ्यू पुरी बास्नादार धान, यामिनी मन्सुलि धान, हाइबिर्ड धान लगायत का धानहरु काट्ने तथा भित्र्याउने काम सम्पन्न गरियो मिति २०७९/०७/११ गते सम्पन्न भएको उक्त काम पछी सोहि खेतमा तोरी छर्ने कार्य पनि सम्पन्न भएको छ | गत वर्ष भन्दा यस वर्ष उत्पादनमा वृद्दि भएको छ र भण्डारणको काम सम्पन्न गरी चाडै नै बजारमा ल्याउने तयारी राष्ट्रिय खाद्य बैंक ले गरेको छ |

सम्बन्धित पोस्टहरू